लुम्बिनीमा गहुँको छ्वालीबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला
barnanmedia.com · Sun Aug 02 07:17:30 GMT 2026

काठमाडाैँ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा स्थानीय महिलाहरूका लागि गहुँको छ्वाली (परालको माथिल्लो भाग) बाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने उद्देश्यले विशेष हस्तकला तालिम दिइएको छ ।
लुम्बिनी विकास कोष र युएनडिपीको सहयोगमा आयोजित यस तालिमले खेर जाने कृषि अवशेषलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)