भारतबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालले गरेको ११ बुँदे प्रेस बिफ्रिङमा के छ?
barnanmedia.com · Sun Jun 07 22:31:13 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्। काठमाडौँ ओर्लिएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस बिफ्रिङ गरेका छन्।
उनले नेपाल–भारतबीच रहेका सीमालगायत विषयको समाधान वार्ता र कूटनीतिक संयन्त्रमार्फत खोजिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)