घरेलु मैदानमा जिदानको सुरुआत बराबरीमा
nepallive.com · Sat Oct 03 01:45:52 GMT 2026
काठमाडौं। जिनेदिन जिदानको फ्रान्स प्रशिक्षकका रूपमा घरेलु मैदानमा भएको पहिलो खेल बराबरीमा टुंगिएको छ।
यूईएफए नेशन्स लिगअन्तर्गत शुक्रबार स्टाड डे फ्रान्समा भएको खेलमा फ्रान्स र इटालीले १–१ को बराबरी खेले।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)