दुई दिनको छलफलपछि सरकार र हिन्दु सम्राट सेनाबिच जुट्यो सहमति
nagariknews.nagariknetwork.com · Sun Aug 02 07:32:59 GMT 2026

सुनसरी घटनाको लिएर आन्दोलनरत हिन्दु सम्राट सेना र नेपाल सरकारबिच सम्झौतामा भएको छ।
दोस्रो दिनको छलफलपछि गृहमन्त्री सुदन गुरुङ र हिन्दु सम्राट सेनाबिच आइतबार जनकपुरधामस्थित यात्री निवासमा सम्झौता भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)