ईपीएस आवेदनका कारण राहदानी विभागमा भीड, विदामा पनि सेवा चालु
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । दक्षिण कोरियाको रोजगारी अनुमति पत्र (ईपीएस) आवेदनका लागि ई–पासपोर्ट बनाउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि राहदानी विभागले सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाह गरिरहेको छ।
सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै विभागले शनिबार र आइतबार बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानी वितरण तथा आवेदन सेवा सञ्चालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)