मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु १० जना घाइते

ratopati.com · Sat Oct 03 01:59:57 GMT 2026

नवलपरासी । विनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)