कोशी एमालेमा शक्ति संघर्ष, हिक्मत काकीलाई दलको नेताबाट हटाउन मोर्चाबन्दी
nepalnews.com · Sun Aug 02 07:41:44 GMT 2026

विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई संसदीय दलको नेताबाट हटाउन तीव्र मोर्चाबन्दी सुरु भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई निरन्तरता दिने पूर्वसहमतिबाट पछि हट्दै उनलाई पदमुक्त गर्न सक्रियता बढाएपछि प्रदेश राजनीति गर्माएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)