गृहमन्त्री गुरुङले जानकी मन्दीरमा गरे पूजा
clickmandu.com · Sun Aug 02 07:43:22 GMT 2026

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामनाका साथ जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । उनी दुईदिनदेखि यहीँ छन् ।
गृहमन्त्री गुरुङलाई जानकी मन्दिरका महन्थ तथा पुजारीहरूले स्वागत गरेका थिए । उनहरूले गृहमन्त्री गुरुङलाई फूलप्रसाद प्रदान गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)