पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० घाइते
hamrakura.com · Sat Oct 03 00:00:00 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका –०२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको नेपाल प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)