दाउन्नेमा बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते
nepalviews.com · Sat Oct 03 02:07:31 GMT 2026

नवलपुर । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश -३ .०१००६ ख १५५३ नम्बरको बस शनिबार बिहान करिब पौने ४ बजे दाउन्ने क्षेत्रमा आइपुग्दा अचानक ब्रेक फेल भएपछि सडकबाट अनियन्त्रित भएर नालामा पल्टिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)