मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले हस्तक्षेप नगरेको भए पाकिस्तान र भारतबीच विनाशकारी युद्ध हुन सक्थ्यो: शाहबाज शरीफ

barnanmedia.com · Fri Sep 26 21:50:05 GMT 2025

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारत र पाकिस्तानबीचको युद्ध रोक्ने श्रेय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिए।

उनले भने, "पाकिस्तानले आफ्नो पूर्वी सीमामा शत्रुको उत्तेजनाको जवाफ दियो र पाकिस्तानले भारतलाई पहलगाम आक्रमणको निष्पक्ष अनुसन्धानको प्रस्ताव गरेको थियो।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)