मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

nepalnews.com · Sat Oct 03 02:16:31 GMT 2026

कावासोती। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)