मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राहुल गान्धीको भाषणमा विदेशमन्त्री एस जयशंकरले के भने?

barnanmedia.com · Tue Jul 02 22:31:22 UTC 2024

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सोमबार सदनमा दिएको भाषणमाथि निकै बहस भएको छ ।

भाजपाले राहुल गान्धीले आफ्नो भाषणमा ‘हिन्दूहरुको अपमान’ गरेको आरोप लगाएको छ । अब विदेशमन्त्री एस जयशंकरले पनि आफ्नो भाषणमा विपक्षी नेताले हिन्दूमाथि आक्रमण गरेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)