मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा २७ भक्तजनको मृत्यु

barnanmedia.com · Tue Jul 02 22:33:25 UTC 2024

भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा २७ भक्तजनको मृत्यु भएको समाचार छ । यसको पुष्टी एटाका एसएसपीले गरेका छन् ।

एटा एसएसपी राजेश कुमार सिंहले भने, "एउटा दुखद घटना भएको छ, हाथरस जिल्लाको सिकन्दरराव नजिकैको मुगलगढ़ी गाउँमा भोले बाबाको कार्यक्रम चलिरहेको थियो, भागदौडका कारण मानिसको मृत्यु भएको छ। इटाहको अस्पतालमा २७ जनाको शव आइपुगेको छ।" २३ महिला, तीन बालबालिका र एक पुरुषको शव अहिलेसम्म फेला परेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)