मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

घरेलु कार्यालयद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी

barnanmedia.com · Fri Sep 26 22:10:45 GMT 2025

भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ ।

कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)