दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, एक जनाको पहिचान खुल्यो
nepalviews.com · Sat Oct 03 02:34:16 GMT 2026

नवलपुर । महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा शनिबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।
कोहलपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार बिहान करिब पौने ४ बजे दाउन्ने क्षेत्रमा आइपुग्दा अचानक ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकबाट नालामा पल्टिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)