मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाकाे मृत्यु, १० जना घाइते

barnanmedia.com · Sat Oct 03 02:25:54 GMT 2026

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस आज बिहान पौने ४ बजे चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)