मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्रको ढिपीपछि आईजीपीमाथि छानबिन सुरु, मषि झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

barnanmedia.com · Sat Oct 03 02:21:50 GMT 2026

खगेन्द्रको निरन्तर दबाबपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) माथि छानबिन प्रक्रिया अघि बढाइएको छ। छानबिनका क्रममा म्यादी प्रहरीका लागि प्रयोग गरिएको पोसाकदेखि आईजीपीको सम्पत्तिको स्रोतसम्मका विषयमा अनुसन्धान गरिने भएको छ।

यसका लागि मषि झाको नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएको छ। समितिले आईजीपीसँग सम्बन्धित निर्णय, आर्थिक कारोबार तथा विभिन्न स्रोतबाट उठेका प्रश्नहरूबारे अध्ययन गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)