पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १३ जना घाइते
setopati.com · Sat Oct 03 02:44:24 GMT 2026

पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
शनिबार बिहान ४ बजे विनयी त्रिवेणी गाउँपालिका-२ चौसठ्ठी मोडस्थित पूर्व‑पश्चिम राजमार्गमा यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)