मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आन्दोलनको निशानामा परेका उद्योग व्यवसायीलाई सरकारको मल्हम

barnanmedia.com · Fri Sep 26 22:26:19 GMT 2025

गत भदौ २३ गते राज्यपक्षबाट जेनजी आन्दोलनमा दमन भएपछि त्यसको भोलिपल्ट देशभर विध्वंश निम्त्यिो। सिंहदरबार, सर्वाेच्च अदालत, राष्ट्रपति कार्यालय,प्रधानमन्त्रीको सरकारी निवासदेखि देशभर सार्वजनिक सम्पत्तिमा आगजनी भयो। त्यति मात्र होइन भाटभटेनीका आउलेट, सिजि ग्रुपका प्रतिष्ठान, आइएई ग्रुपका प्रतिष्ठान,हिल्टन होटल, मिडिया लगायत क्षेत्रमा पनि आगजनी भयो। ठूलो नोक्सानी भयो।

खासमा यो विध्वंश जेनजीका नाममा घुसपैठीयाले गरेको सरकारी निस्कर्ष छ। तर, उठनै नसक्नेगरी थलिएका निजी क्षेत्रलाई सरकारले राहतको मल्हम लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)