पत्रकारले काम समाचार लेख्ने हो, मैले पनि समाचार लेखेँ
thahakhabar.com
स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबै सचेत हुनुपर्छ। व्यक्तिगत जीवनभन्दा विमारीको उपचारमा दिनरात खट्ने डाक्टर र स्वास्थ्यकर्मीहरू महान् हुन्छन्। उदाहरणको रूपमा कोराना महामारीलाई लिन सकिन्छ।
उपकरण अभावमा पनि स्वास्थ्यकर्मीहरूले जीवनको पर्वाह नगरी दिनरात कोभिडका विमारीको उपचार गरे। यसबारे दुईचार शब्द लेखेर पुग्दैन। डाक्टर र स्वास्थ्यकर्मीको कामको सम्मान गर्नुपर्छ। यो पेशा सेवाको पेशा हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)