नवलपरासी पूर्वमा बस दुर्घटना, ५ जनाको मृत्यु
onlinekhabar.com · Sat Oct 03 02:47:34 GMT 2026

१७ असोज, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बस दुर्घटना भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका-२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जानकारी दिए । दुर्घटनामा अरु ११ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)