संकटा मन्दिरमा भक्तजनको भीड [फोटोफिचर]
nepalsamaya.com · Sat Oct 03 02:51:50 GMT 2026

काठमाडौं- हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु अत्यन्तै शुभ र फलदायी मानिन्छ।
विशेष गरी काठमाडौंको न्यूरोड, टेबहालमा अवस्थित ऐतिहासिक संकटा मन्दिरमा शनिबारका दिन पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)