गृहमन्त्री गुरुङ र हिन्दू सम्राट सेनाबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालका पदाधिकारीबीच भएको वार्तापछि घोषित आन्दोलनका कार्यक्रमहरू फिर्ता भएका छन्।
आइतबार भएको करिब डेढ घण्टाको सकारात्मक वार्तापछि संगठनले यसअघि पेश गरेका १३ बुँदे मागमा थप ६ बुँदा परिमार्जन गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)