मार्क जुकरवर्ग र प्रिसिला च्यान बने तेस्रो सन्तानको बाबुआमा
setopati.com · Fri Mar 24 17:23:00 GMT 2023
फेसबुकका संस्थापक मार्क जुकरवर्ग र प्रिसिला च्यान तेस्रो सन्तानको बाबुआमा बनेका छन्।
मार्क र प्रिसिला च्यानले शुक्रबार फेसबुक पोस्ट मार्फत यसबारे जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)