सांसदहरूद्वारा धमाधम स्वकीय भर्ती, राज्यकोषमा अरबौँ घाटा
bishowkhabar.com · Sun Aug 02 08:34:29 GMT 2026

काठमाडौं– संघीय संसदका सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् ।
नियुक्त स्वकीय सचिवहरूको विवरण संसद् सचिवालयमा पुग्न थालेको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)