मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासी पूर्वमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु (अपडेट)

setopati.com · Sat Oct 03 02:56:38 GMT 2026

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)