संकटा मन्दिरमा शनिबार दर्शनार्थी [तस्बिरहरू]
hamrakura.com · Sat Oct 03 00:00:00 GMT 2026

काठमाडौँ । हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु अत्यन्तै शुभ र फलदायी मानिन्छ ।
विशेष गरी काठमाडौँको न्यूरोड, टेबहालमा अवस्थित ऐतिहासिक संकटा मन्दिरमा शनिबारका दिन पूजाआजा र दर्शन गर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)