हत्या भएको २८ वर्षपछि बन्यो शालिकरामको शालिक
setopati.com · Sun Aug 02 08:40:41 GMT 2026

तत्कालीन पुरन्धारा गाविसका नेपाली कांग्रेस उपसभापति शालिकराम घिमिरेको हत्या भएको २८ वर्ष पछि शालिक निर्माण गरिएको छ।
नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ कार्यसमितिले आपसमा रकम संकलन गरी हत्या गरिएकै स्थान बबई गाउँपालिका – ५ हापुरेमा शालिकरामको शालिक निर्माण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)