मिनेन्द्र र महेश आचार्यलाई प्रकाशमानले भने – म ब्याक हुन्न
nepallive.com · Fri Dec 10 00:52:00 GMT 2021
काठमाडौं– नेता प्रकाशमान सिंहले आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने दोहोर्याएका छन्। सहमतिका लागि छलफल गर्न भन्दै सिंह निवास चाक्सीबारी पुगेका नेताद्वय मिनेन्द्र रिजाल र महेश आचार्यसँगको भेटमा उनले आफू पछि नहट्ने बताएका हुन्।
संस्थापनइतरबाट आफ्नै नाममा सहमति हुनुपर्ने उनको अडान छ। ‘संस्थापनइतरबाट सभापतिको एकल उम्मेदवारमा मेरो नाममा सहमति खोजौं,’ उनले भने, ‘अरुलाई मैले छाड्दिनँ। अरु उठे पनि म उठ्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)