मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसदमा दर्ता

corporatenepal.com · Sat Oct 03 03:00:53 GMT 2026

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता भएका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले ती विधेयक संसद्मा दर्ता गराएका छन् ।

मन्त्री पौडेलले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८३ र नेपाल नारिक उड्डयन प्राधिकरण, २०८३ प्रतिनिधिसभामा दर्ता गराएका हुन् । यी विधेयक पारित भएपछि प्राधिकरण विभाजनको लागि बाटो खुल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)