नेदरल्यान्ड्स समूह विजेता
baahrakhari.com · Mon Jun 21 18:00:00 GMT 2021
काठमाडौं । १६ औँ सस्करणको युरोकप फुटबलको समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियाबीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)