मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भूकम्पबाट जाजरकोटमा ६ जनाको मृत्यु, २२ जना घाइते

baahrakhari.com · Fri Nov 03 20:15:55 GMT 2023

काठमाडौं । भूकम्पबाट जाजरकोटमा अहिलेसम्म ६ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरीका प्रवक्ता गोपालचन्द भट्टले अहिलेसम्म जाजरकोटमा ६ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार विवरण संकलन तथा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)