मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उपाधि राई र कार्कीलाई

newsofnepal.com · Sat Aug 19 17:29:09 GMT 2023

काठमाडौँ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राई जितेका छन् ।उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)