उज्यालो नेपाल पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्छौं : घिसिङ
nepallive.com · Sat Oct 03 03:14:19 GMT 2026

रामेछाप। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने घोषणा गरेका छन्।
उज्यालो नेपाल पार्टी रामेछापको जिल्ला कमिटी पुनर्गठन गर्दै चिना लामाको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको अवसरमा शुक्रबार मन्थलीस्थित तीनलाल पार्कमा आयोजित संगठन विस्तार बैठकलाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)