मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस सचेतक राई सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

lokaantar.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट निष्कल राई महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिमा कांग्रेस सचेतक समेत रहेका राईले सबैभन्दा बढी मत प्राप्त गरेका हुन् ।

राईले ७०३ मत प्राप्त गरे। यहाँ जम्मा ९१३ मत खसेको थियो। उनी इलाम–१ बाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये सर्वाधिक मत पाउने प्रतिनिधि बने।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)