क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग
barnanmedia.com · Mon Apr 07 21:55:41 GMT 2025

काठमाडौँ, २६ चैतः क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ ।
सोमबार यहाँ आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)