मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जापान र कोरिया विश्वकप फुटबलबाट बाहिर

rajdhanidaily.com · Mon Dec 05 23:39:42 GMT 2022

दोहा । एसियाली टोली जापान र दक्षिण कोरिया विश्वकप फुटबलबाट बाहिरिएका छन् । सोमबार राति भएको खेलमा जापान क्रोसियासँग पेनाल्टी सुटआउतमा पराजित भयो भने मंगलबार बिहान भएको खेलमा दक्षिण कोरिया ब्राजिलसँग ४–१ ले पराजित भयो ।

यो बिजयीसंगै ब्राजिल अन्तिम १६ औ बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मध्यान्तर अगाडी नै ४-० ले अग्रता लिएको थियो भने मध्यान्तर पछि दक्षिण कोरियाले एक गोल गरेको थियो । ब्राजिलको तर्फबाट भिनिसियस जुनियर, नेमार, रिचार्लिसन र लुकास पक्वेटाले पहिलो ४५ मिनेट अगाडी पालैसंग गोल गरेका थिए । ७६ औं मिनेटमा दक्षिण कोरियाले एक गोल फर्कायो । अब ब्राजिल शुक्रबार क्रोसियासंग भिड्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)