एमालेमा बागी उठ्ने रोकालाई बागमती योजना आयोग उपाध्यक्षको पुरस्कार
kendrabindu.com · Sat Oct 03 03:22:07 GMT 2026

काठमाडौं । २०८२ फागुन २१ गतेको निर्वाचनमा उदयपुर–१ बाट आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उठेका डा. देवराज रोका (कल्याण) एमालेकै सिफारिसमा बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यमा नियुक्त भएका छन् ।
चुनावमा आफ्नै पार्टीका उम्मेदवारलाई घात गरेका रोकालाई लाभको पद दिएको भन्दै उदयपुरका एमाले नेताहरूले विरोध जनाएका छन् । उनीहरूले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)