कृषि उद्यशिलताका लागि सिँचाइ विभागले ल्यायो विशेष कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता
nepalpress.com · Sat Oct 03 03:23:27 GMT 2026

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशिलताका लागि विशेष कार्यक्रम ल्याएको छ । यो कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइएको छ ।
विभागले कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको हो । यो कार्यक्रमका लागि विभागले योजना छनोट दिग्दर्शन, २०८३ तयार पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)