दिनार र अमेरिकी डलरको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो
nepalkhabar.com · Tue Jul 02 23:33:03 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, दिनार, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरोसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)