चाडपर्व नजिकिएसँगै बढ्यो वीरगन्ज भन्सारको राजस्व
ekantipur.com · Sat Oct 03 03:25:36 GMT 2026

चाडपर्व नजिकिएसँगै बढ्यो वीरगन्ज भन्सारको राजस्व
तयारी कपडा, मदिरा, होजियारीका सामान, जुत्ता–चप्पल, दलहन, खाद्यान्न तथा विद्युतीय उपकरणको आयात बढेसँगै यसको प्रभाव राजस्व संकलनमा देखिन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)