कार्यक्रम 'इट्स माइ शो' विवादमा सञ्चालिका ओसिनसगं प्रेस काउन्सिल नेपालले लियाे वयान,विवादित अंश हटाउन निर्देशन
barnanmedia.com · Tue Jul 02 23:41:30 UTC 2024

कार्यक्रम 'इट्स माइ शो' को अतिथि अनि कार्यक्रमका कारण व्यक्तिगत जीवनमा नकारात्मक प्रभाव परेको भन्दै सम्बन्धित कलाकारले आपत्ति जनाउँदा पनि कान्तिपुर टेलिभिजनले अटेर गर्दै विवादित अंश जस्ताको त्यस्तै राखिरहेपछि अन्ततः प्रेस काउन्सिल नेपालले ओसिन सिटौलालाई नै बयानमा बोलायो।
कार्यक्रमको बजर राउन्डमा कार्यक्रम सञ्चालिका ओसिनले सोधेको प्रश्नबारे अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी शाहले दिएको जवाफले आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै अभिनेत्री जसिता गुरुङले सामाजिक सञ्जालमा लेखिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)