दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान
ekantipur.com · Sat Oct 03 03:36:42 GMT 2026

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका ५ जनाको पहिचान
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)