मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालन

barnanmedia.com · Fri Sep 26 23:26:36 GMT 2025

प्रतिकूल मौसम र जेनजी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण स्थगित पोखरा-जोमसोम हवाई सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।

अनुकूल मौसमसँगै पर्यटकीययाम सुरु भएपछि सञ्चालनमा आएको पोखरा-जोमसोम हवाई सेवा प्रतिकूल मौसम र प्रदर्शनको प्रभावका कारण स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)