याे हप्ता पर्याप्त पानी पर्ने, राेपाइँमा समस्या नहुने
Ujyaaloonline.com · Tue Jul 02 23:59:06 UTC 2024

काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो पानी परिरहेको हो ।
बाँके, बर्दिया, दाङ, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, स्याङ्जा, पाल्पा, गोरखा, धादिङ, चितवन ललितपुर, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, पर्सालगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । आज कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि भारी वर्षा हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)