संसदमा नयाँ भवन ऐन दर्ता, गरिब तथा विपन्न नागरिकलाई ७५ हजार रुपैयाँसम्म आवास अनुदान प्रस्ताव
rajdhanidaily.com · Sat Oct 03 03:49:42 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएको छ ।