मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्जमा जनमत पार्टीको दोस्रो महाधिवेशन सुरु, सीके राउत निर्विरोध

baahrakhari.com · Sat Oct 03 03:49:36 GMT 2026

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशन शनिबार (असोज १७)देखि पर्साको वीरगन्जमा सुरु भएको छ । वीरगन्जको ओम पार्टी प्यालेसमा महाधिवेशन सुरु भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलले जानकारी दिए ।

महाधिवेशन यसअघि यही असोज ९ र १० गते गर्ने गरी तय गरिएको थियो । तर, भारी वर्षा र बाढीपहिरोको जोखिमका कारण स्थगन गरी आजका निम्ति तोकिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)