सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
nepallive.com · Sun Aug 02 09:25:44 GMT 2026

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दु सम्राट सेना नेपालबीच जनकपुरधाममा भएको वार्तापछि आन्दोलनका विषयमा मौखिक समझदारी बनेको छ।
सहमतिसँगै संगठनले यसअघि घोषणा गरेका नेपाल बन्दसहितका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)