मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपरासीमा बस नालामा खस्यो, ६ जनाको मृत्यु, १० जना घाइते

clickmandu.com · Sat Oct 03 03:57:51 GMT 2026

नवलपरासी । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस सडकको एस मोडमा दुर्घटनामा परी नालामा खसेको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)